गजलमा आमालाई सम्बोधन गर्दै दीपक

मेरो तस्वीर ढोकामा नराख्नुहोला | याद दिलाउँछ आमा नराख्नुहोला || हिड्ने डुल्ने धेरै हुन्छन्, जे पनि हुन्छ; अमुल्य चिज बगैंचामा, नराख्नुहोला || मन हो उनको पनि फेरिन सक्छ; रत्ति बिश्वास प्रियामा नराख्नुहोला || छिया छिया पार्न सक्छन् दिल तपाइँको; यिनि याद सम्झनामा नराख्नुहोला || टिप्न सक्छ झिल्कोले कहिँ कतै बाट; ‘दीपक’ बाली पालामा नराख्नुहोला || … Continue reading गजलमा आमालाई सम्बोधन गर्दै दीपक